दफा
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत
एक निर्वाचन क्षेत्र एक पदको आधारमा सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार प्रतिनिधि सभाको सदस्यमा निर्वाचित हुनेछ ।